शुक्रबार, पुष ११, २०८२

आज कुन देशको विनिमयदर कति ?

मेरोन्यूज २०७८ माघ २४ गते ८:३५

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी विनिमय दर कायम गरेको छ । बैंकले आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ २२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८२ पैसा कायम गरेको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १३७ रुपैयाँ १८ पैसा कायम गरेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६२ रुपैयाँ १२ पैसा कायम छ ।

यसैगरी, कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७१ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ३५ पैसा र बिक्रीदर १० रुपैयाँ ४० पैसा रहेको छ ।

प्रतिक्रिया