आजदेखि मतदाता नामावली संकलन बन्द
मेरोन्यूज
२०७८ माघ २५ गते ११:०७

काठमाडौं । निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलन गर्न बन्द गर्ने भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते शुक्रबार स्थानीय चुनाव गर्ने निर्णय गरेको थियो।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै (आज) मंगलबारबाट नयाँ मतदाता नामावली संकलन गर्न बन्द गरिएको थपलियाले बताए।
सोमबार आयोगले निर्वाचनको मिति सरकारलाई सिफारिस गरेको थियो। सोहीअनुसार मिति तोकिएको छ।
उनलेभने,‘आजबाट हामीले युद्धस्तरमा चुनावको तयारी गर्छौं,९४ दिनजति बाँकी छ। हामीले समयमै चुनाव गर्न सक्छौं।’
चुनाव भएपछि अन्तिम परिणाम आउन र सपथ लिन समय लाग्ने भएकाले अलि अघि नै आयोगले मिति सिफारिस गरेको हो।
सम्बन्धित
















दश बुँदे घोषणापत्र जारी गदैर्ए ‘बन्दीपुर गाउँ पर्यटन मार्ट २०८३’ सम्पन्न
भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव
सुनसरीमा हुरीले मकैखेतीमा क्षति
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया