हिमालयन कृषि फार्म आसपासमा बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा
मेरोन्यूज
२०७८ माघ २५ गते १५:३९

काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–१८ को हिमालयन कृषि फार्म आसपासको क्षेत्रलाई बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरिएको छ ।
बर्डफ्लु फैलिएपछि त्यसलाई नियन्त्रण गर्न भन्दै सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो क्षेत्रलाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरेको हो ।
विराटनगर महानगरपालिका–१८ स्थित हिमालयन कृषि फार्म आसपासको क्षेत्रलाई बर्ड फ्लु रोग प्रभावित क्षेत्र घोषणा गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सम्बन्धित

















कांग्रेसले खोल्यो खाता, मुस्ताङमा योगेश गौचन विजयी
झापा– ४ मा रास्वपाको अग्रता
इजरायल – इरान युद्ध नयाँ चरणमा, तेहरानमा भीषण आक्रमण
कैलाली ३ मा मतगणना सुरु
तनहुँ १ मा रास्वपाको अग्रता कायमै
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
प्रतिक्रिया