निर्वाचन सम्पन्न गर्न ५० अर्ब रूपैयाँ माग : मन्त्री शर्मा
मेरोन्यूज
२०७८ माघ २७ गते १५:२५

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले निर्वाचन सम्पन्न गर्न ५० अर्ब रूपैयाँ माग भएको बताएका छन् । आर्थिक वर्ष २०७८–७८ को बजेटको अर्ध वार्षिक समीक्षा गर्दै उनले चुनाव सम्पन्न गर्न १० अर्ब रूपैयाँ मात्रै विभाजन गरेका बताए ।
‘चुनाव सम्पन्न गर्न बाँकी बजेट कहाँबाट व्यवस्थापन गर्ने भनेर अध्ययनमा छौँ, स्रोत व्यवस्थापन गर्न चुनौती छ,’ उनले भने । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ ।
यसका लागि निर्वाचन आयोगले १२ अर्बभन्दा बढी खर्च माग गरेको छ । यस्तै, सुरक्षा व्यवस्थापनमा करिब २७ अर्ब खर्च हुने जनाएको छ ।
सम्बन्धित















वीरगञ्जबाट २० लाख हुण्डी रकमसहित एक जना पक्राउ
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
बाजुरामा अपाङ्गता भएकालाई घरमै नागरिकता वितरण
निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया