बिहीबार, पुष १७, २०८२

कांग्रेस कार्य सम्पादन समितिको बैठक आज पनि बस्ने

मेरोन्यूज २०७८ माघ २८ गते ७:४६

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । बिहीबार कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बैठक आज पनि पनि जारी रहने जानकारी दिएका हुन् ।

महतका अनुसार बैठकमा नेताहरुले बोल्ने क्रम जारी रहको छ । नेताहरु बोल्ने क्रम नसकिएकाले आज पनि बैठक बस्ने भएको हो ।

बैठकमा नेताहले एससीसी परियोजना, स्थानीय तहको निर्वाचन, भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन लगायतका विषयमा धारणा राख्ने भएका छन् ।

प्रतिक्रिया