नेपाली सेनाद्वारा सैनिक संग्रहालय हस्तान्तरण
मेरोन्यूज
२०७८ माघ २८ गते १८:१४

काठमाडौं । नेपाली सेनाले पाल्पा दरवार सैनिक संग्रहालय विधिवतरुपमा हस्तान्तरण गरेको छ । बिहीबार पाल्पा दरवार संग्रहालयका प्रमुखलाई विधिवतरुपमा हस्तान्तरण गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले शुक्रवार एक विज्ञप्ति जारी गरी बताएको हो ।
पाल्पाको तानसेन नगरपालिका–४ मा बिभिन्न ऐतिहासिक युद्ध सामाग्री, हातहतियार, पोशाक, आभुषण तथा बिभुषण र महत्वपूर्ण दस्ताबेजहरु समाबिष्ट गरी सेनाले उक्त संग्रहालय निर्माण गरेको थियो ।
हस्तान्तरण कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, तानसेन नगरपालिका नगर प्रमुख, जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुख, ईतिहासबिद्, समाजसेवी, प्राध्यापकहरुको उपस्थिती रहेको थियो ।
उक्त सैनिक संग्रहालयको गत मंसिर १४ गते प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरेका थिए ।
सम्बन्धित














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
प्रतिक्रिया