प्रतिनिधिसभा बैठक आगामी ४ गते बस्ने
मेरोन्यूज
२०७८ फागुन १ गते १२:४६

काठमाडौँ । भोलि सोमबार बस्ने प्रतिनिधिसभाको बैठक दुई दिनपछि सारिएको छ । योसँगै आगामी बैठक ४ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसद सचिवालयमा आज बिहान महाअभियोगको प्रस्ताव दर्ता भएसँगै प्रतिनिधिसभा बैठक सारिएको हो ।
यसअघि संसद बैठक भोलि दिउँसो १ बजे बस्ने तय गरिएको थियो । संघीय संसदको महासचिव डा. भरतराज गौतमले सूचना जारी गर्दै बैठक सारिएको जानकारी दिएको हो ।

सम्बन्धित
















इरान तनावबीच संयुक्त राज्य अमेरिका लाई बेलायतको सैन्य सहयोग
वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया