महाअभियोगमा हस्ताक्षर गर्ने यी हुन् ९८ सांसद

काठमाडौं । प्रधानन्यायाधीस चालेन्द्र शम्शेर जवरा विरुद्ध महाअभियोग दर्ता भएको छ । सत्ता रुढ दल कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका सांसदहरुले महाअभियोगपत्रमा हस्ताक्षर गरेका छन् ।
कुन दलका कुन सांसदले गरे हस्ताक्षर ?
कांग्रेसबाट
जिप छिरिङ लामा, महेन्द्रकुमारी लिम्बु, डिला संग्रौला पन्त, रंगमति शाही, सरवत आरा खानम हल्वाईनी, बहादुरसिंह लामा, मानबहादुर विश्वकर्मा, मीना सुब्बा, अभिषेक प्रताप शाह, पद्मनारायण चौधरी, दिव्यमणि राजभण्डारी, मीनबहादुर विश्वकर्मा, लालकाजी गुरुङ, मोहन आचार्य, तेजुलाल चौधरी, सीताराम महतो, गगनकुमार थापा, भीमसेनदास प्रधान, देवप्रसाद तिमल्सिना, पार्वती डिसी चौधरी, राजेन्द्रकुमार केसी, सत्यनारायण शर्मा खनाल, विमला नेपाली, प्रकाश रसाइली स्नेही, देवेन्द्रराज कँडेल, रामबहादुर विष्ट, नमिता चौधरी, किशोरसिंह राठौर, शशांक कोइराला, स्मृतिनारायण चौधरी, सुजाता कोइारला, प्रमोदकुमार यादव, लक्ष्मी परियार, सञ्जयकुमार गौतम र हिरा गुरुङ।
माओवादी
अन्जना विशंखे, अमनलाल मोदी, अमृता थापा, इन्दु कुमारी शर्मा, ओनसरी घर्ती, कमला रोका, कृष्णबहादुर महरा, गंगा बहादुर तामाङ, गजेन्द्र बहादुर महत, गिरिराजमणि पोखरेल, चक्रपाणी खनाल, चाँदतारा कुमारी, चुडामणि खड्का, छक्क बहादुर लामा, जयपुरी घर्ती, टेकबहादुर बस्नेत, दिलकुमारी साह, दुर्गा कुमारी विक र दुर्गाबहादुर रावत, धर्मशीला चापागाईँ, पूर्ण कुमारी सुवेदी, मातृका प्रसाद यादव, यशोदा गुरुङ सुवेदी, रामकुमारी चौधरी, रामेश्वर राय यादव, रेखा शर्मा, वर्षमान पुन, विना मगर, शक्ति बहादुर बस्नेत, शिवकुमार मण्डल, श्याम कुमार श्रेष्ठ, सत्या पहाडी, सन्त कुमार थारु, सुदन किराँती, सुरेन्द्र कुमार कार्की, सुरेश कुमार राई, सुरेशचन्द्र दास, हरिबोल प्रसाद गजुरेल, हरिराज अधिकारी, हित बहादुर तामाङ र हेम कुमार शर्मा
नेकपा एकीकृत समाजवादी
गोपाल बहादुर बम, कृष्णलाल महर्जन, कल्याणी कुमारी, धन बहादुर बुढा, पार्वती कुजारी विशुंखे, सोम प्रसाद पाण्डेय, कलिला खातुन, सरला कुमारी यादव, मेटमणि चौधरी, पुष्पाकुमारी कायस्थ, हिराचन्द्र केसी, लक्ष्मीकुमारी चौधरी, बिनादेवी बुढाथोकी, समिता हुसेन, मुकुन्द न्यौपाने, निरादेवी जैरू।
















भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
प्रतिक्रिया