भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद

भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच फाेन संवाद भएकाे छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्स मार्फत इरानी राष्ट्रपति मसूद पेजेश्कियानसँग कुराकानी भएको जानकारी दिएका छन्।
कुराकानीका क्रममा प्रधानमन्त्री मोदीले मध्यपूर्व क्षेत्रका महत्त्वपूर्ण पूर्वाधारहरू माथि भइरहेका आक्रमणहरूको निन्दा गरे । साथै, उनले समुद्री व्यापारिक मार्गहरू खुला र सुरक्षित रहनुपर्ने महत्त्वलाई पुनः जोड दिएकाे एक्समा लेखेका छन् ।
“इरानमा रहेका भारतीय नागरिकहरूको सुरक्षा र संरक्षणका लागि इरानले गरिरहेको निरन्तर सहयोगको लागि धन्यवाद दिए। ,” मोदीले थप उल्लेख गरे।
माेदीले राष्ट्रपति पेजेश्कियानलाइ इद तथा नौरोजको शुभकामना व्यक्त गर्दै यो उत्सवको मौसमले पश्चिम एसियामा शान्ति, स्थिरता र समृद्धि ल्याउनेछ भन्ने आशा व्यक्त गरेकाे उल्लेख गरेका छन् ।
















जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड
NA Chair Dahal calls on President Paudel
डोङफेङ मोटरद्वारा पहिलो इएमबी सामूहिक उत्पादन परियोजनाको जाडो परीक्षण सम्पन्न
रेकर्ड यात्रा सकेर आर्टेमिस टोलीको घर फिर्ती
यामाहा नेपालको दुईपांग्रे सवारीको मेला ‘ब्लु फेस्ट’ आजदेखि
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
प्रतिक्रिया