एमाले संसदीय दलको बैठक जारी (तस्विरहरु)

काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर राणाका विरुद्द सत्ता गठबन्धन दल कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९ड सांसदहरुले महाअभियोगको प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को संसदीय दलको बैठक अहिले बसिरहेको छ । नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय केन्द्रको ल्होत्से हलमा बैठक जारी छ ।
बैठक प्रधानन्यायाधीश विरुद्ध दर्ता गरिएको महाअभियोगबारे अव कसरी जाने भन्नेमा केन्द्रीत रहेको नेताहरुको भनाई छ ।
बैठकका विषयबारे विस्तृतमा नखुलाइए पनि यस बैठकले गम्भीर निर्णय लिन सक्ने अनुमान लगाईएको छ । यस अगाडी हिजो आइतबार साँझ अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको पार्टीको सचिवालय बैठकले महाअभियोगको विरुद्ध कडा प्रतिवाद गरेर जाने निश्कर्ष निकालेको थियो । त्यस आधारमा पनि उमालेको संसदीय दलको बैठकलाई चासो पूर्वक हेरिएको छ ।























छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु
सुडानको डार्फर अस्पतालमा आक्रमण: ६४ जनाको मृत्यु
एभरेष्ट बैंकद्वारा नयाँ वर्ष २०८३ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक
देशका विभिन्न भागबाट लागुऔषधसहित सात जना पक्राउ
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया