शनिबार, पुष १९, २०८२

कांग्रेसले बोलायो संसदीय दलको बैठक

मेरोन्यूज २०७८ फागुन २ गते १३:०८

काठमाडौँ । नेपाली कांग्रेसले मंगलबार बिहानका लागि संसदीय दलको बैठक आह्वान गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावबारे छलफल गर्न कांग्रेसले बैठक आह्वान गरेको हो ।

बैठक मंगलबार बिहान ९ बजे संघीय संसद भवनको ल्होत्से हल बस्ने भएको छ ।

प्रतिक्रिया