सरकार विरुद्ध एमालेले जनसंघर्ष गर्ने
मेरोन्यूज
२०७८ फागुन २ गते १३:४८

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारका गतिविधि विरुद्ध जन संघर्ष गर्ने भएको छ । देशब्यापी सरकारका गलत प्रवृति र क्रियाकलापको भण्डाफोर गदै जनसघर्षका कार्यक्रम एमालेले अगाडी बढाउन लागेको हो ।
एमाले सांसद नविाना लामाले पार्टीले जनसंघर्षका कार्यक्रम तय गर्न लागेको बताइन । प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर राण विरुद्ध सत्ता गठबन्धनले महाअभियोग दर्ता गराएर चुनाव विथोल्ने षडयन्त्र मात्र गर्न खोजेकोले त्यसको राजनीतिक प्रतिवाद गर्ने र सरकारका गलत क्रियाकलापका विरुद्ध देशब्यापी नेता कार्यकर्ता परिचालन गरेर जनसंघर्षका कार्यक्रम अगाडी वढाउने तयारीमा एमाले रहेको लामाले बताइन् ।
सम्बन्धित












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया