भारतीय गायक बाप्पी लाहिरीको निधन
मेरोन्यूज
२०७८ फागुन ४ गते ८:५१

काठमाडौं । भारतका दिग्गज गायक बाप्पी लाहिरीको ६९ वर्षको उमेरमा निधन भएको छ। भारतीय समाचार एजेन्सी पीटीआईले बुधबार बिहान मुम्बई अस्पतालमा उनको निधन भएको जनाएको छ ।
समाचारमा उल्लेख गरिए अनुसार उनका डक्टरहरुले उनको मृत्यु भएको पुष्टि गरेका छन्। लिहिरीलाई एक महिना अघि नै अस्पतालमा भर्ना गरिएको थियो र गत सोमबार उनी डिस्चार्ज भएका थिए।
यद्यपि मंगलबारबाट उनको स्वास्थ्यमा पुनः समस्या आएपछि परिवारले घरमा नै डाक्टरलाई बोलाएका थिए। उनले स्वास्थ्यमा धेरै किसिमको समस्या रहेको अस्पतालका निर्देशक दीपक नाम्जोसीले बताएका छन्।
बप्पी लाहिरीले सन् १९७०–८० को दशकका थुप्रै फिल्मका गीतहरुमा आवाज भरेका छन्।
उनले सन् २०२० मा आएको बाग्गी ३ को गीत पनि गाएका थिए।
सम्बन्धित
















फेवाताल जग्गा प्रकरणमा कानुनी उपचार खोज्ने गृहमन्त्रीको स्पष्टीकरण
बागमती प्रदेशसभाको हिउँदे अधिवेशन चैत २४ गते बस्ने
काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गरी सवारी चलाउनेविरुद्ध कडा निगरानी
नाइजेरियाली सेनाद्वारा अपहरण गरिएका ३१ जनालाई उद्धार, ५ जनाको मृत्यु
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
प्रतिक्रिया