एमालेले आज पनि संसद अवरोध गर्ने
मेरोन्यूज
२०७८ फागुन ४ गते १३:००

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ ।
लामो समयदेखि संसद अवरोध गदै आएको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आज पनि अवरोध जारी राख्ने एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए ।
अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ ।
सम्बन्धित












चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
एमालेले बाेलायाे सचिवालय बैठक
केपी ओलीको स्थानहद फुकुवा
प्रतिक्रिया