आइतबार, पुष २०, २०८२

वाईसिएलको आन्दोलनमा युथ फोर्सको नारा घन्कियो

मेरोन्यूज २०७८ फागुन ४ गते १३:३२


काठमाडौं । आज संसदमा एमसीसी पेस गर्ने चर्चा चलेपछि माओवादी केन्द्रको जनवर्गीय संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) लगायत अन्य जनवर्गीय संगठनहरु आन्दोलनमा उत्रेको छ ।

वाईसिएलले नयाँ बानेश्वरमा गरेकाे आन्दोलनमा नेकपा (एमाले)को राष्ट्रिय युवा संघ (युथ फोर्स) को नारा लागेको छ ।

प्रतिक्रिया