देउवा–प्रचण्ड भेट, आ–आफ्नै अडान कायम
मेरोन्यूज
२०७८ फागुन ५ गते १०:२९

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेट वार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेट वार्ता भएको हो ।
अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बारे निर्णय लिन आज दिउँसो बस्ने सत्तारुढ गठबन्धनको बैठकअघि दुई नेताबीच वार्ता भएको हो । आज दिउँसो सत्ता गठबन्ध दलहरूबीच छलफल हुने भएको हो ।
भेटमा दुई नेता आ–आफ्नो अडान कायम राखेकाले सहमति हुन सकेन । गठबन्धनको बैठक बस्नुअघि सहमति जुटाउन आज दिउँसो ३ बजे बस्ने भनिएको गठबन्धनको बैठक साँझ ५ बजे सारिएको छ ।
प्रधानमन्त्रीले जबरजस्ती एमसीसी संसदमा पेश गरे सरकारबाट बाहिरिने माओवादीले बताउँदै आएको छ ।
सम्बन्धित
















कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
FNCCI new leadership assumes office
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
SAARC Secretary General pays courtesy call on Minister Khanal
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया