बिहीबार, जेठ १, २०८२

बेलायतका नवनियुक्त राजदूतले लिए शपथ

मेरोन्यूज २०७८ फागुन ५ गते २१:२८


काठमाडौं । नवनियुक्त बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनले शपथ लिएका हुन् । उनी वरिष्ठ कूटनीतिज्ञ हुन् ।

प्रतिक्रिया