सत्ता गठबन्धनको बैठक बस्ने तयारी
मेरोन्यूज
२०७८ फागुन ६ गते ७:५५

काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनको बैठक आज बिहान बस्दै छ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता अनुमोदन विषयमा सत्ता गठबन्धन दलबीच बिहीबार सहमति नजुटेपछि शुक्रबार बिहान १० बजे बैठक बस्न लागेको हो ।
कांगेसले एमसिसी अगाडि बढाउन चाहे पनि नेकपा माओवादी केन्द्र,
नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी तयार नरहेपछि प्रधानमन्त्री शेरबहादुर देउवा दबाबमा छन् । तर, १६ फागुनभित्र एमसिसीबारे निर्णय लिइसक्नु पर्ने बाध्यता रहेकाले गठबन्धनमा दौडधुप बढेको हो ।
आजै दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै छ ।
सम्बन्धित
















सडक माथिबाट ढुङ्गा खस्दा कारमा आगलागी
नेपाल ‘ए’सँग स्कटल्यान्ड पराजित
स्वास्थ्य प्रतिष्ठानहरूमा निमित्त निर्देशक नियुक्त
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १७ प्यालेस्टिनी नागरिक पक्राउ
नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया