आइसीसी टि २० : नेपालले ओमानसँग खेल्दै
मेरोन्यूज
२०७८ फागुन ६ गते ८:३०

काठमाडौँ । आइसीसी टी २० विश्वकप ‘ग्लोबल क्वालिफायर ए’ आजदेखि सुरु हुने भएको छ । आज उद्घाटन खेलमा नेपालले घरेलु टोली ओमानसँग खेल्ने भएको छ ।
समूह ‘ए’ मा रहेको नेपाल र ओमानबीचको खेल बिहान ११ः४५ बजे अल अमरेतस्थित ओमान क्रिकेट एकेडेमी ग्राउण्डमा हुने भएको हो । प्रतियोगिताको ‘ए’मा ८ टिमले प्रतिस्पर्धा गर्ने छन् । टिमलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल र ओमानसहित क्यानडा र फिलिपिन्स समूह ‘ए’ रहेका छन् ।
क्वालिफायर एबाट शीर्ष दुई टिम मात्र अक्टोबर–नोभेम्बरमा अष्ट्रेलियामा हुने विश्वकपमा छनोट हुने छन् । त्यसैले दोस्रो पटक टी–२० विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालका लागि हरेक खेल महत्वपूर्ण छ ।
सम्बन्धित
















राष्ट्रिय सभामा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
क्युबालाई सहयोग गर्ने रूसको प्रतिवद्धता
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया