औषधि ब्यवस्था विभागले १५ प्रकारका नयाँ औषधि दर्ता गर्दै
मेरोन्यूज
२०७८ फागुन ६ गते १३:१८

काठमाडौं । औषधि सल्लाहकार समितिले १५ प्रकारका औषधिको दर्ता गर्न सिफारिस गरेको छ। गत पुस २९ गते बसेको समितिको ५२ औं बैठकले नयाँ मोलक्युलयुक्त औषधि दर्ता गर्न औषधि व्यवस्था विभागलाई बाटो खुलेको हो ।
समितिले औषधि व्यवस्था विभागलाई औषधिको विशेष सिफारिस सम्बन्धि (पहिलो संशोधन) कार्यविधि, २०७७ को दफा ११ बमोजिम १५ प्रकारका औषधिको दर्ता गर्न सिफारिस गरेको हो। नयाँ औषधिहरु दर्ताका लागि छानिएका औषधिहरु क्यान्सर रोग देखि आँखाको उपचारसम्म प्रयोग हुनेखालका छन् ।

सम्बन्धित
















FNCCI new leadership assumes office
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
SAARC Secretary General pays courtesy call on Minister Khanal
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया