रञ्जु दर्शनाले गरिन् इङ्गेजमेन्ट
मेरोन्यूज
२०७८ फागुन ६ गते १९:१६

काठमाडौं । तत्कालिन विवेकशील पार्टीकी नेतृ रञ्जु दर्शना विवाह बन्धनमा बाँधिन लागेकी छन् । रञ्जुले शुक्रबार इंगेजमेन्ट गरेको तस्विर समाजिक सञ्जालमा राखेकी छन् ।
आजदेखि जीवनको अर्को एउटा सुन्दर यात्राको शुभारम्भ भएको उनले लेखेकी छन् । उनले किशोर कुइकेल (किसु)सँग इंगेजमेन्ट गरेकी हुन् ।
दियो कलश र गणेश भगवान एवम् परिवारका सदस्यहरु, निकट साथीहरु र सारा ब्राह्मण्ड साक्षी राखि फुलमाला, टिका कार्यक्रम सम्पन्न गरेको रञ्जुले बताइन् ।
‘मायाको यात्रामा एक सशक्त जीवन साथी बनी हरदम साथ दिने मेरो हरेकदिन प्रयास रहने छ किसु ।’– उनले लेखेकी छन् ।
विवेकशील पार्टीको संस्थापक नेतृ रञ्जुले केही समयअघि मात्रै विवेकशील साझा पार्टी परित्याग गरेकी थिइन् ।
सम्बन्धित
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया