एमालेले अब ‘जनअदालत’ चलाउने
मेरोन्यूज
२०७८ फागुन ७ गते १६:१५

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अब जनअदालत चलाउने भएको छ ।
शनिवार सूर्यविनायक अस्पताल उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले अब पार्टीले जनअदालत चलाउन लागेको जानकारी दिएका हुन् ।
उनले अब सर्वोच्च अदालत नभइ जनअदालतको निर्णयमा नेकपा एमाले जाने स्पष्ट गरे । यसका लागि आजैदेखि तयारी थाल्न उनले आग्रह गरेका छन् ।
उनले आफूहरुले चलाउने जनअदालत लाखौं मानिसको सहभागितामा हुने उल्लेख गरे । ‘एमालेको जनअदालत माओवादीको जस्तो दुई चार जनाले चलाउने र तर्साउने हुँदैन, लाखौं मानिसको सहभागीता हुन्छ ।’ उनले भने ।
जनताभन्दा माथि केही नभएको र जनताले दिएको आदेश मात्रै आफूले मान्ने उनको भनाइ छ ।
सम्बन्धित















तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया