एमसीसी अनुमोदन गर्न सत्ता गठबन्धन दल सहमत
मेरोन्यूज
२०७८ फागुन ८ गते ११:२७

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गर्ने सत्ता गठबन्धनका नेताहरू सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा सत्ता गठबन्धन दलका नेताहरू एमसीसी संसदमा पेश गर्न सहमति भएका हुन् ।
बैठकबाट बाहिरिदै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमसीसी संसदमा टेबल हुन दिने निर्णय भएको जानकारी दिए ।
आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । त्यसअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्ने छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया