शुक्रबार, वैशाख २५, २०८३

प्रतिनिधिसभा बैठक फागुन १२ गतेसम्म स्थगित

मेरोन्यूज २०७८ फागुन ८ गते १४:२९

काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन १२ गतेसम्मका लागि स्थगित भएको छ।

Advertisement
NiccNicc

आइतबारको बैठकमा विवादित बनेको एमसीसी टेबल भएसँगै बैठक फागुन १२ गतेसम्म स्थगित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका हुन् ।

प्रतिक्रिया