संविधान विपरीत जबर्जस्ती रुपमा संसदमा एमसीसी टेबल गरियो – खनाल
मेरोन्यूज
२०७८ फागुन ८ गते १४:४४

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले संविधान विपरीत जबर्जस्ती रुपमा संसदमा एमसीसी टेबल गरिएको आरोप लगाएका छन् ।
संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता खनालले एमसीसी सम्झौता संसदमा ल्याइनुले मुलुक नै ‘ट्रयापमा परेको’ बताए ।
उनले ‘एमसीसी सम्झौता संसदमा जबरजस्ती ढंगले ल्याइएको आरोप लगाए ।
उनले भने ,’आर्थिक करार सम्झौता संसदमा ल्याउने संवैधानिक प्रावधान छैन ।’
सम्बन्धित
















आज गोलभेँडा र रायोसागकाे मूल्य प्रतिकिलो रु ८०,अन्य तरकारिकाे मूल्य कती ?
चितवनका सातवटै पालिकामा बाख्रालाई ‘पीपीआर’ खोप लगाइँदै
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
आज विश्व जल तथा मौसम दिवस मनाइँदै
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया