कांग्रेस शीर्ष नेताको अनौपचारिक बैठक सानेपामा
मेरोन्यूज
२०७८ फागुन ९ गते १५:२२
काठमाडौँ । नेपाली कांग्रेसको शीर्ष नेताको अनौपचारिक बैठक सुरु भएको छ । सानेपास्थित पार्टी कार्यालयमा जारी बैठक अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने विषयमा छलफल केन्द्रीत रहेको छ ।
सभापति शेरबहादुर देउवा अनुपस्थित बैठकमा एमसीसी पारित गर्नै विषयदेखि सत्तारुढ गठबन्धन जोगाउने विषयमा छलफल हुने छ । पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीसहित शीर्ष नेताहरू सहभागी बैठकमा समसामयिक राजनीतिक, संसदको गतिरोध अन्त्यलगायत विषयमा छलफल भइरहेको छ ।
सम्बन्धित















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
प्रतिक्रिया