मंगलबार, माघ ६, २०८२

एमसीसी खारेज गर्न माग गर्दै राष्ट्रपतिलाई निवेदन

मेरोन्यूज २०७८ फागुन १० गते २१:२८

काठमाडौं । संसदमा पेश भएको अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्न माग गर्दै आम नेपाली नागरिक र समाजवादी केन्द्र नेपालले राष्ट्रिपतिलाई निवेदन गरेको छ ।

Advertisement
thakur moters insidethakur moters inside

युवराज सफलको नेतृत्वमा राष्ट्रपति भवन शितल निवास पुगेर उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिवेदन दिएका हुन् ।

निवेदनमा एमसीसी राष्ट्रको हितमा नभएको भन्दै राष्ट्रको अभिभावकको नाताले खारेज गरिदिन आग्रह गरिएको छ ।

निवेदनमा युवराज सफल, मनराज भुर्तेल र पीएन सापकोटाले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया