विप्लवका पत्रकार एमालेमा प्रवेश
मेरोन्यूज
२०७८ फागुन ११ गते १४:४२

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सम्बद्ध जनपत्रकार संगठनका केन्द्रीय सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका पूर्वसचिवसमेत रहेका पन्तलाई एमाले सम्बद्ध पत्रकार संगठन प्रेस चौतरीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले बुधबार स्वागत गरेका छन् ।
जनपत्रकार संगठन परित्याग गरी पन्त चौतारीमा प्रवेश गरेका हुन् । बस्नेतका साथै चौतारीका चेतन अधिकारी, प्रकाश सिलवाल लगायतले पन्तलाई स्वागत गरेका थिए ।
सम्बन्धित
















नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
३ किलो ४३५ ग्राम गाँजासहित त्रिभुवन विमानस्थलबाट थाई नागरिक पक्राउ
चितवनमा ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
नयाँ सरकारको पर्खाइमा सिंहदरबार, सजाइँदै मन्त्रालयहरू
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
प्रतिक्रिया