एसीसीका पक्षमा मतदान गर्ने लोसपाको निर्णय
मेरोन्यूज
२०७८ फागुन ११ गते १६:०२

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अमेरिकी सहयोग परियोजना एमसीसीका पक्षमा मतदान गर्ने औपचारिक निर्णय गरेको छ ।
बुधबार बसेको लोसपा संसदीय दलको बैठकले एमसीसीका पक्षमा मतदान गर्ने निर्णय गरेको हो । एमसीसीको पक्षमा संसदमा बहस र छलफल गर्ने लोसपाले निर्णय गरेको हो ।
यसअघि मंगलबार लोसपाका शीर्ष नेताहरुबीच छलफल भएको थियो ।
बिहिबारको बैठकमा सबै सांसदहरूलाई उपस्थित हुन पनि लोसपाले निर्देशन दिएको छ । प्रतिनिधिसभामा लोसपाका १३ सांसद छन् ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया