संसदमा एमसीसी पेश गर्ने कार्यसूचीका बीच अर्थमन्त्री पुगे पर्वत
मेरोन्यूज
२०७८ फागुन १२ गते ८:२६

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा पर्वत पुगेका छन् । जिल्ला उद्योग वाणिज्य संघको आज हुने साधरणसभालाई सम्बोधन गर्न उनी पर्वत पुगेका हुुन् ।
आजै बस्ने प्रतिनिधिसभा बैठकमा मन्त्री शर्माले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पेश गर्ने कार्यसूची रहेको छ ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले नेपाल सरकार र अमेरिकी सहयोग निकाय एमसीसीबीच भएको अनुदान सहायता सम्झौतामाथिको छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने तय भएको संघीय संसदले जनाएको छ । तर, उनी पर्वत पुगेका छन् ।
गत ८ गते बसेको प्रतिनिधिसभा बैठकमा समेत मन्त्री शर्मा अनुपस्थिति भएसँगै सरकारका तर्फबाट ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेश गरेका थिए ।

सम्बन्धित















विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको भाउ बढ्यो
कस्ताे रहला आज देशभरकाे मौसम पूर्वानुमान
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया