पल शाहले भने : दुर्गेश थापासहित साथीले षड्यन्त्र गरे (अडियोसहित)
मेरोन्यूज
२०७८ फागुन १२ गते ९:१२

काठमाडौँ । एक नाबालिका गायिकाले आफूविरुद्ध जबरजस्ती करणीको उजुरी दर्ता गरेसँगै नायक पल शाहले षड्यन्त्र भएको बताएका छन् । उनले साथी दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईसहितले आफूमाथि षड्यन्त्र गरेको बताएका हुन् ।
‘केही दिनअगाडि प्रसारित अडियोमा ममाथि सुन्न नसकिने खालको आरोप लगाइएको छ, ती सबै नियोजित र षडयन्त्रपूर्वक ढंगले प्रहार गरिएको छ,’ नायक शाहले भने । उनले आफूविरुद्ध आफ्नै साथीहरूले धोका दिएको बताएका छन् ।
उनले दोषी ठहर भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार रहेको बताएका छन् ।
सम्बन्धित













खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
प्रतिक्रिया