प्रतिनिधीसभा बैठक अचानक स्थगित
मेरोन्यूज
२०७८ फागुन १२ गते १३:५५
काठमाडौं । प्रतिनिधसिभाको बैठक स्थगित भएको छ । संसदको कार्यब्यवस्था परामर्श समितिको बैठकमा एमसीसी सम्झौताको सैद्धान्तिक छलफलको प्रक्रिया अगाडी बढाउने र बोल्न चाहने सांसदलाई ५ मिनेटको समय दिइने सहमति बनेको थियो । तर फेरि संसदको बैठक स्थगित भएको छ । भोलि १ वजेसम्मका लागि स्थगित भएको हो ।
सरकारको आग्रहमा संसद बैठक भोलि सम्मलाई स्थगित गरिएको हो ।

सम्बन्धित















रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द
घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया