शुक्रबार, वैशाख २५, २०८३

बानेश्वर क्षेत्र तनावग्रस्त, पानीको फोहरा र अश्रुग्यास प्रहार

मेरोन्यूज २०७८ फागुन १२ गते १४:०४


काठमाडौं । एमसीसीविरुद्ध विरोध प्रदर्शन चर्किएसँगै बिहीबार प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडप भएको छ । प्रदर्शनकारीहरूले ढुंगा, बोतल, लाठी प्रहार गरेका छन् । भने प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ ।

Advertisement
NiccNicc

प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडिसकेका छन् । प्रदर्शनकारीहरूले निषेधित क्षेत्रमा राखेका ब्यारिकेड र काँडेतार सारेका छन् ।

प्रतिक्रिया