शुक्रबार, वैशाख २५, २०८३

‘गठबन्धन बन्छ,भत्किन्छ त्यो ठुलो कुरा होइन,आवश्यक परे सडक बाल्छौं’

मेरोन्यूज २०७८ फागुन १२ गते १४:२८


काठमाडौं । सत्ता साझेदार दलका नेता झलनाथ खनालले अहिलेकै अवस्थामा एमसिसी पास नहुने बताए।

Advertisement
NiccNicc

विहीबारको प्रतिनिधिसभा बैठक स्थगित भएपछि पत्रकारहरुसँग कुरा गदै खनालले भने, ‘एमसीसीको कुरा कहिल्यै मिल्दैन । एकथरी महाशक्तिका पछि लागेका छन्, हामी देशको सार्वभौमिकता जोगाउन लागेका छौं ।’


उनले अहिलेसम्म केही नभत्किएको भन्दै आगामी दिनको बारे भन्न नसकिने बताए।

उनले भने, ‘आवश्यक परे सडक तताउने मात्रै होइन, बाल्छौं पनि ।’

प्रतिक्रिया