युक्रेनमाथि रुसले आक्रमण गरेपछि बेलायती प्रधानमन्त्रीले भने-यो हाम्रो महाद्वीपको लागि एक विपत्ति हो
मेरोन्यूज
२०७८ फागुन १२ गते १६:३७

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले रुस र युक्रेनबीचको युद्धलाई महाद्वीपको विपत्ति बताएका छन् ।
रुसले युक्रेनमाथि बिहीबार विहान सैन्य आक्रमण गरेपछि ट्वीटर मार्फत उनले यस्तो प्रतिक्रिया जनाएका हुन् ।
‘यो हाम्रो महाद्वीपको लागि एक विपत्ति हो,’ बेलायती प्रधानमन्त्री जोन्सनले ट्वीटरमा लेखेका छन्, ‘म आज युक्रेनमाथि रुसी आक्रमणका बारेमा राष्ट्रका नाममा सम्बोधन गर्नेछु ।’
उनले जी–सेभेन राष्ट्रका नेताहरुसँग पनि कुरा गर्ने बताएका छन् । ‘म जतिसक्दो चाँडो सबै नेटो नेताहरुको आकस्मिक बैठकको लाग आव्हान गर्दैछु,’ उनले भनेका छन् ।
सम्बन्धित












विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
ग्लोबल आइएमई बैंककाे १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना
नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिप : जर्नी अफ इम्प्याक्ट’ कार्यक्रम सम्पन्न
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया