राप्रपा नेताहरुको कार्यविभाजन, कसलाई के जिम्मेवारी ?
मेरोन्यूज
२०७८ फागुन १२ गते १८:३४

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी नेताहरुको थप कार्यविभाजन गरेका छन् । पार्टीको विधान बमोजिम नेताहरूलाई विभागको प्रमुख पदमा अध्यक्ष लिङ्देनले मनोनयन गरेका छन् ।
महामन्त्री राजेन्द्र गुरुङलाई संयोजित संगठन समन्वय विभागको जिम्मेवारी दिइएको छ । प्रवक्ता मोहन श्रेष्ठलाई प्रचार विभाग प्रमुखमा मनोनित गरिएको छ । त्यस्तै अर्का प्रवक्ता गोपाल दाहालले सम्पर्क समाज समन्वय विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।
ज्ञानेन्द्र शाहीलाई सुशासन विभागको जिम्मेवारी दिइएको छ । केन्द्रीय सदस्य आनन्द अधिकारीलाई प्रवास विभाग प्रमुख, लक्ष्मी संग्रौला लाई वाणिज्य क्षेत्र समन्वय विभाग प्रमुख र दमन बस्नेतलाई खेलकुद विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया