परराष्ट्र मन्त्री डा. खड्का र जर्मनी,फ्रान्स,फिनल्यान्डका राजदुतहरुबीच भेटवार्ता
मेरोन्यूज
२०७८ फागुन १३ गते १२:२८

काठमाडौं । परराष्ट्र मन्त्री डा. नारायण खड्का र नेपालका लागि युरोपियन युनियन, जर्मनी, फ्रान्स तथा फिनल्यान्डका राजदुतहरुबीच भेटवार्ता भएको छ ।
शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो ।
संसदमा टेबल भएको एमसीसी र रसियाले युक्रेनमाथि गरेको आक्रमणका विषयमा छलफल भएको परराष्ट्र स्रोतले बताएको छ ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया