बुधबार, पुष ३०, २०८२

किन पुगे केपी ओली पोखरा ?

मेरोन्यूज २०७८ फागुन १३ गते १२:४५

काठमाडौं । एमाले अध्यक्ष केपी ओली पोखरा आइपुगेका छन् । पार्टीको कार्यक्रममा सहभागी हुन ओली पोखरा आएका हुन् । पोखरा विमानस्थलमा उनलाई नेता पृथ्वीसुब्बा गुरुङसहितका एमालेका नेताले स्वागत गरेका छन् ।

कांग्रेस माओवादीका नेतासँग निर्णायक छलफल छाडेर पोखरा आएका ओली आजै काठमाडौँ फर्किने छन् ।

प्रतिक्रिया