त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल घटनाबारे छानविन हुने
मेरोन्यूज
२०७८ फागुन १३ गते १३:२०

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको घटनाबारे छानविन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न मन्त्रालयले ध्यानाकर्षण गरेको छ ।
गृह मन्त्रालयले विमानस्थलमा विना पासपोर्ट र भिसा एक युवा विमान चढेको भन्दै छानविन गर्न निर्देशन दिएको हो । गत ९ गते कतारको दोहा उड्न लागेको नेपाल वायुसेना निगमको विमानमा एक युवा पासपोर्ट र भिसाविना प्रवेश गरेका थिए ।

सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया