प्रचण्ड–बामदेव भेटवार्ता
मेरोन्यूज
२०७८ फागुन १३ गते १८:५९

काठमाडौं । राष्ट्रियसभाका सांसद वामदेव गौतमले शुक्रबार नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।
एमसीसीका विषयमा दलहरुबीच रस्साकस्सी चलिरहेकाबेला गौतमले प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् । उनले प्रचण्डलाई भेटेर पछिल्लो राजनीतिक गतिरोधका विषयमा छलफल गरेको बताइएको छ ।
प्रचण्डको सचिवालयका अनुसार दुई नेताबीच राष्ट्रिय राजनीतिमा देखिएको संकटका विषयमा पनि छलफल भएको छ । साथै दुई नेताबीच संसद्मा दर्ता भएको एमसीसीका विषयमा समेत छलफल भएको छ ।
दुई नेताबीच सौहार्दपूर्ण भेटघाट भएको बताइएको छ ।
सम्बन्धित
















मौसम पूर्वानुमान : पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
प्रतिक्रिया