एमसीसी सम्झौता खारेज गराउन वैद्य माओवादीद्वारा ६ बुँदे अपिल जारी
मेरोन्यूज
२०७८ फागुन १४ गते २०:४५

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गराउन माग गर्दै मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले अपिल जारी गरेको छ ।
एमसीसी सम्झौता राष्ट्रघाती भएको ६ बुँदे कारण उल्लेख गर्दै क्रान्तिकारी माओवादीले आम जनसमुदायको नाममा अपिल जारी गरेको छ ।
‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गराउन संघर्षलाई नयाँ उचाई प्रदान गरौं’ शीर्षकमा माओवादीले अपिल जारी गरेको हो ।
सम्झौतालाई संसदबाट अनुमोदन गराउन अत्यन्तै ठूला षड्यन्त्र र कसरत हुँदै आएको र सम्झौताविरुद्ध संघर्ष पनि निरन्तर चल्दै आएको भन्दै अब स्थिति निर्णायक मोडमा पुगेको अपिलमा उल्लेख छ ।

सम्बन्धित
















एनआईसी एसिया बैंक र स्तुपा कम्युनिटी हस्पिटलबीच छुट सम्झौता
निर्वाचनमा प्रयोग नभएका ४० प्रतिशत मतपत्र धुल्याइने
पीएम कप : गण्डकीमाथि बागमतीको शानदार जित
मंगलबार पनि बढ्याे नेप्से, २३ अंकले बढ्दा १४ अर्ब ८३ करोडकाे काराेबार
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
प्रतिक्रिया