संसद बस्नुअघि एकीकृत समाजवादीको बैठक बस्दै
मेरोन्यूज
२०७८ फागुन १५ गते ७:२७

काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक बस्ने भएको छ । बैठक आज बिहान ११ बजे बस्ने पार्टीले जनाएको छ ।
बैठकमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ । आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।
प्रतिनिधिसभा बैठक बस्नुअघि एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको हो ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया