पल शाहको गाडी बेवारिसे अवस्थामा भेटियो
मेरोन्यूज
२०७८ फागुन १५ गते १२:१६

काठमाडौँ । यौन दुराचारको आरोप लागेको अभिनेता पल शाहले प्रयोग गर्दै आएको गाडी अनामनगरमा फेला परेको छ । उनी चढ्दै आएको टाटाको नेक्सन गाडी बेवारिसे अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसरले जानकारी दिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पलले प्रयोग गर्ने गाडी भेटिएको हो । उनले आजै प्रहरी हाजिर हुने बताएका छन् ।
उनीविरुद्ध तनहुँमा नाबालिग गायिकामाथि बलात्कार गरेको उजुरी दर्ता भएको छ ।
सम्बन्धित













माघीमा विवाहको छिनाफानो गर्ने चलन हरायो
निसीखोलामा पुतली नाचको रौनक
यी हुन् एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया