प्रेम सुवालले देउवालाई सोधे– सित्तैमा पाएको विष पिए के हुन्छ ?
मेरोन्यूज
२०७८ फागुन १५ गते १६:१८

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी सैन्य रणनीति नै भएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी प्रस्तावमाथिको छलफलमा भाग लिँदै सुवालले एमसीसी कुनै पनि हालतमा स्वीकार्य नहुने बताए ।
‘प्रधानमन्त्रीज्यूले सित्तैमा आएको भनिरहनु भएको छ’, सुवालले प्रश्न गरे, ‘सित्तैमा पाएको विष पिए के हुन्छ, मृत्यु हुन्छ । देश रहँदैन ।’
एमसीसीमा भारतको सहयोग हुुनुपर्ने उल्लेख गरिएको भन्दै सांसद सुवालले यसले भारतको उपनिवेश बनाउने षड्यन्त्र गरिएको दाबी गरे ।
सम्बन्धित
















राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ- सभापति थापा
कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया