सरकारले संसदलाई स्पष्ट जवाफ दिनुपर्छः शक्ति बस्नेत
मेरोन्यूज
२०७८ फागुन १५ गते १७:०१

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री शक्ति बस्नेतले एमसीसीमा उठेका प्रश्नहरुमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा एमसीसी प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेता बस्नेतले एमसीसीकाबारेमा सैन्य रणनीतिको प्रश्नहरु उठिरहेको बताए ।
सैन्य र सामरिक महत्वका प्रश्न वा लेखा परीक्षक वा अरु कुनै प्रश्नहरुमा सरकारले संसदलाई स्पष्ट जवाफ दिनुपर्ने उनले बताए ।
सम्बन्धित
















कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया