३ मिनेटमै मन्त्रिपरिषद्को बैठक सकियो, एमसीसीमाथि व्याख्यात्मक घोषणाको प्रस्तावना पारित
मेरोन्यूज
२०७८ फागुन १५ गते १८:४६

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक ३ मिनेटमै सकिएको छ । नयाँ बानेश्वरस्थित स.सद भवनको कार्यब्यवस्था परामर्श समितिको हलमा बैठक बसेको थियो । अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पाेरेसन एमसीसी कम्प्याक्ट सम्झौता आजको संसद बैठकबाटै पारित गर्ने योजनाका साथ सरकारले एमसीसीमाथि व्याख्यात्मक घोषणाको प्रस्तावना मन्त्रिपरिषद् बैठकबाट पारित गरी सदनमा प्रस्तुत गर्ने तयारी छ ।
सोही प्रयोजनका लागि मन्त्रिपरिषद्को बैठक बसेको थियो ।
उक्त प्रस्तावना पारित भएको शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन् ।
पारित व्याख्यात्मक घोषणा अव साढे ६ बजे बस्ने संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नेछन् ।
सम्बन्धित
















पीएम कप : गण्डकीमाथि बागमतीको शानदार जित
मंगलबार पनि बढ्याे नेप्से, २३ अंकले बढ्दा १४ अर्ब ८३ करोडकाे काराेबार
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
इराकमा हवाई आक्रमण,हसद अल–शाबीका १५ जना लडाकु मारिए
ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
प्रतिक्रिया