बन्दले दाङको जनजीवन प्रभावित
मेरोन्यूज
२०७८ फागुन १६ गते ७:३४

दाङ । संसदबाट एमसीसी अनुमोदन भएसँगै विरोधमा आह्वान भएको बन्दका कारण दाङको जनजीवन प्रभावित भएको छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट दल र २ मोर्चाले आज नेपाल बन्दको घोषणा गरेका हुन् । बन्द कारण दाङ पूर्ण प्रभावित बनेको छ ।
बजार, उद्योग, कलकारखाना ठप्प छन् भने लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् ।
सम्बन्धित













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
प्रतिक्रिया