एमसीसीबारे जानकारी गराउन प्रचण्डले पत्रकार सम्मेलन गर्दै
मेरोन्यूज
२०७८ फागुन १६ गते ११:५३

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार सम्मेलन गर्ने भएका छन् । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अनुमोदनसम्बन्धी व्याख्यात्मक घोषणाको बारेमा पार्टीका नेता तथा कार्यकर्तालाई जानकारी गराउन पत्रकार सम्मेलन गर्ने भएको हो ।
प्रचण्डको सचिवालयका अनुसार सोमबार दिउँसो ३ बजे आफ्नै निवास खुमलटारमा पत्रकार सम्मेलन राखिएको हो । आइतबार बसेको पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमसीसी स्वीकार गर्ने निर्णय गरी माओवादी केन्द्र संसदमा सहभागी भएको थियो ।
यस क्रममा नेता नारायणकाजी श्रेष्ठसहितका आधा दर्जन नेताहरुले असन्तुष्टि जनाएका छन् ।
सम्बन्धित















७३ वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह
Campaign on conservation of leasehold forest in Chitwan
वीरगञ्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ
युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव
मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो
सामान्य अंकले बढ्यो सेयर बजार
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
प्रतिक्रिया