एमसीसीमा एमालेले संसद्मा प्रहसन देखाउनेबाहेक केही गरेन: माधव नेपाल (पूर्णपाठ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूहरुको पहलका कारण अमेरिकी सहयोग परियोजना जस्ताको तस्तै पारित हुनबाट रोकिएको बताएको छ ।मंगलबार एमसीसी सम्झौताबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले हामीले आफूहरुले ब्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पहल नगरेको भए एमसीसी जस्ताको तस्तै अनुमोदन हुने खतरा रहेको बताए ।
‘उनले भने यदि हामीले विरोध नगरेर एमसीसी जस्ताको त्यस्तै पास गर्न दिएको त्यसले देशलाई अप्ठेरो अवस्थामा पुर्याउन सक्तथ्यो, त्यसो हुनबाट रोकिएको छ, यसलाई हाम्रो पार्टीले लिएको अडान र सचेतना अभियानको सफलताको रुपमा लिनुपर्दछ।’
उनका अनुसार एमसीसीबारे हामी धारणा लिन्छौँ र त्यसैअनुसार कदम चाल्छौँ भन्ने ओली एण्न्ड कम्पनीबाट सुनेका थियौँ । तर, हामीले अन्त्यमा एमाले न समर्थन न विरोधमा देख्यौँ । संसद्मा प्रहसन देखाउनेबाहेक केही गरेन ।



















राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
उद्योग विस्तार र लगानी वृद्धि गर्ने बजेट ल्याउन परिसङ्घको आग्रह
कानुन बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राखौं : सभापति लामिछाने
श्रीलङ्कामा ऊर्जा सङ्कटबीच बिजुली महसुल वृद्धि
संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
प्रतिक्रिया