पल प्रकरणप्रति लक्षित गर्दै दीपकराज गिरीले भने -६० प्रतिशत मान्छे जता भिड त्यतै ताली बजाउँछन

काठमाडौं । कलाकार दीपकराज गिरीले मान्छेहरु जता भिड बढी छ त्यतै गरेको टिप्पणी गरेका छन ।
“६० प्रतिशत मान्छे जता भिड छ उतै लाग्छन् र ताली खान्छन् । ३० प्रतिशत मान्छे आफूलाई परेमात्रै बोल्छन् । १० प्रतिशत मान्छे मात्रै अन्यायविरुद्ध बोल्ने साहस राख्छन्,” उनी समाजिक सञ्जाल फेसबुकमा लेख्छन् ।
एक नाबालिका गायिकाले गत बुधबार दमौलीस्थित जिल्ला प्रहरी कार्यालयमा पल शाहबिरुद्ध जर्रबजस्ती करणीको उजुरी दिईएकी थिईन ।
आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए । ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको थियो ।
मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ ।










कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया